रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जना घाइते
भदौ २७, रामेछाप | रामेछापको टोकरपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बुधबार दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।
सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको...