प्रयोकर्ताको लोकेसन ट्रयाक गर्ने गुगलमाथि १२ अर्ब ३५ करोड जरिवाना
भदौ ३१, काठमाडौँ | के गुगलले सधैं प्रयोगकर्ताको अवस्थिति अर्थात् लोकेसन ट्रयाक गरिरहेको हुन्छ ? गुगलले आफूमाथिको यस्तो आरोप अस्वीकार गर्दै आएको छ, तथापि गुगलमाथि पटक-पटक यो आरोप लाग्ने गर्दछ...