६० किलो सुन तस्करी प्रकरण: हङकङमा बसेर नेपालमा धन्दा, यस्तो छ नालीबेली
भदौ २७, काठमाडौँ | ‘ब्रेक-शू’मार्फत हङकङ्ग हुँदै नेपाल ल्याएर साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान...