ठमेलमा व्यवसायीमाथि मुक्का हान्ने ‘गुण्डा नाइके’ सानुभाइको बयान : नसाको सुरमा हातपात गरेँ, गल्ती भयो
साउन १०, काठमाडौं | ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने समूहका ७ जना धरौटीमा रिहा हुँदा ‘गुण्डा नाइके’का रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङ भने अहिलेसम्म...