तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह
काठमाडौँ । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको क्षति रोक्न उपयुुक्त नीति बनाइ कार्यान्वयनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तरराष्ट्रिय सङ्गठनद्वारा...