बंगलादेशबाट काठमाडौं आइरहेको विमान भारतको पटनामा आकस्मिक अवतरण
बैशाख २२, काठमाडौँ | बंगलादेशको राजधानी ढाकाबाट शुक्रवार काठमाडौं आइरहेको विमान बंगलादेशको एक विमानले भारतको पटनामा आकस्मिक अवतरण गरेको छ ।
प्राविधिक खराबीका कारण विमान जयप्रकाश नारायण अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउनुपरेको...