धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या
फागुन २५, मोरङ | मोरङको बेलबारीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।
बेलबारी-१ नक्सालबारीका ५७ वर्षका हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय...