तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि घाँटी थिचेर हत्याको आरोप
मङ्सिर २७, काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप...