भदौ ८, काठमाडौं | विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको छ । दुई समूहको फाइटमा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर...