भ्वाङ पर्दा अवरूद्ध बनेको पृथ्वी राजमार्ग वैकल्पिक मार्ग बनेसँगै सञ्चालनमा
काठमाडौँ । सडकमा भ्वाङ पर्दा अवरूद्ध बनेको पृथ्वी राजमार्ग वैकल्पिक मार्ग बनेसँगै सञ्चालनमा आएको छ। मंगलबार बिहान धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुल नजिकै सडक भ्वाङ परेको थियो। अहिले...