काठमाडौँ । शुक्रबार काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द भएका छन । मौसम खराबीका कारण उडानहरू रद्द भएका छन्। मौसमको खराबीको कारण भिजीबिलिटी कम भएपछि बिहानैदेखि उडानहरू रद्द गरिएका थिए...