परराष्ट्रमन्त्री खड्काको शिलान्यास मोहः मर्यादा भुलेर भारतीय कार्यवहाक राजदूतसँगै शिलान्यासमा सरिक
चैत्र २२, काठमाडौं | परराष्ट्रमन्त्री डा नारायण खड्का कूटनीतिक मर्यादा विपरित एक विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् ।
भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको...