इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित
चैत ४, काठमाडौँ । नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा हरिबहादुर दर्लामी निर्वाचित हुनुभएको छ । दर्लामीले तीन हजार ९३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका...