लागत खर्च जुटाउन नसकेर लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो
फागुन २२, गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ ।
लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ...