म्याग्दीमा शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो
फागुन १५, काठमाडौँ । शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ ।
लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ...