वर्षाः नारायणीले खतराको तह नाघ्योे, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो
काठमाडौँ, १ असार (रासस) ः मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ ।
मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा...