बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु
खेमराज गौतम । जेठ ९, गलकोट (रासस) । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न ‘टेलिमेडिसिन’ कार्यक्रम...