भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने
बैशाख २०, वासिङटन (रासस/एएनआई) । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ ।
पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी...