अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत मात्र सफल
मंसिर ८, लन्डन (रासस–एएफपी) । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ ।
शुरुमा निकै उत्साहजनक नतिजा...