हुम्लाका कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग
मङ्सिर १०, सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी...