प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन
कात्तिक २५, वाग्मती । वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी...