पर्वतमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण
पर्वतको महाशिला गाउँपालिकामा थपिएका कोरोना संक्रमितमा स्वास्थ्यकर्मी र कन्ट्रयाक्ट ट्रेसिङमा पहिचान भएका ब्यक्ति रहेका छन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको महाशीला गाउँपालिका ३ जनामा सोमबार संक्रमण पुष्टि...