तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म शव र दोषीको पहिचान भएन, यसरी रहस्यमय बन्दै घटना
हुमाकान्त पोखरेल, कात्तिक २३,. तम्घास (रासस) । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही...