नेपाल सरकारले भन्यो, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो’
कात्तिक २०, काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। भारतले जारी गरेको नयाँ नक्साको विरोधबारे बुधबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल सरकारले...