कालंगा जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता चारै जना मजदुर मृत फेला
कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र बेपत्ता भएका चारै जना मृत अवस्थामा फेला परेका छन् | मृत फेला पर्नेमा दैलेख गुराँस गाउँपालिका–३...