राजेन्द्र लिङ्देन र कमल थापा एउटै भीडमा, पूर्वराजालाई स्वागत गर्न एयरपोर्ट पुगे
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा एउटै भीडमा देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे पोखराबाट काठमाडौं फर्किने...