नुवाकोटमा विद्यालयबाट घर फर्कदै गर्दा खोलाले बगाएर एक बालक बेपत्ता
भदौ १०, बेत्रावती । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार...