पोखरामा कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते
कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान...