बाटोमा रात परेपछि आश्रय लिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार, ५८ वर्षीय पुरुष पक्राउ
डडेल्धुरा | डडेल्धुरामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। परशुराम नगरपालिका–११ की १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको आरोपमा आलीताल गाउँपालिका–७ का ५८ वर्षीय भोज बोहरा पक्राउ परेका छन्। पीडित...