वैशाख ५, काठमाडौं | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।
फैज ७६ रन...