यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट
फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको...