खेलबाट पनि केही गर्न सक्छौँ भन्ने भरोसा बढेको छ : दीपेन्द्रसिंह ऐरी
काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताएका छन्। सोमवार एक कार्यक्रममा क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्न सक्छौँ...