काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा सुदूरपश्चिम रोयल्सका सैफ अली जैब ६९ रनमा आउट भएका हुन् ।...