असोज ३०, काठमाडौं । लिओनल मेस्सीको गोलका मदतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।
चोटमुक्त भएर मैदान फर्किएका उनले शनिबार...