बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, अष्ट्रेलिया पनि बाहिरियो
असार ११, काठमाडौँ । बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश...