च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् ।
इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल...