जेठ १०, काठमाडौँ । इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको...