माघ १३, काठमाडौँ | प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई जीतका लागि २०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर...