मङ्सिर ९, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोको दुई गोलमा साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो...