मोन्टी सरको भरोसामा काम गर्न सकेकोमा खुसी छु: कुशल भुर्तेल
कात्तिक १३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही साबित गर्न सकेकोमा खुसी लागेको बताएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत...