क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट लिए नाम फिर्ता
असोज २६, काठमाडौँ | नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।
घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका...