इमर्जिङ टिम्स एसिया कप भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले यूएईलाई तीन विकेटले हरायो
साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले...