मलेसियालाई २२२ रनले हराउँदै नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
असार १९, काठमाडौँ | नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।
मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित...