भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
जेठ २८, भादगाउँ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ का अम्मरबहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग खन्ने क्रममा माटोको...