कात्तिक २८, भक्तपुर । कुकुरले टोक्दा आज बिहानै तीसभन्दा बढी बटुवा घाइते भएका छन् ।
सुडालतिरबाट दौडँदै आएको एउटा कुकुरले सुडाल, कमलविनायक र च्यामासिंहसम्म पैदल हिँड्नेलाई टोक्दै आएको...