सूर्यविनायक जगाती सडक अतिक्रमण हटाइँदै
असार ९, भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त...