चितवनमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते
जेठ २५, चितवन | चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको...