जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारी घुससहित प्रक्राउ
जेठ १७, चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

प्रहरीको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग,...