भावुक हुँदै खुसीरामको पार्थिव शरीरमा झण्डा ओडाए ओली र प्रचण्डले
मङ्सिर ६, चितवन । जनवादी गायक तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खुसीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण...