गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ: प्रचण्ड
भदौ २३, चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको एकीकृत शहरी...